Auction Of Capital Asset For House / Flat / Shutter & Land / Property At Kathmandu

I.C.F.C Finance limited - Tender/Auction notice

Source: Naya Patrika Daily

 Auction Of Capital Asset For House / Flat / Shutter & Land / Property At Kathmandu

Posted: 392 days ago

Expired


                                                                             सूचना प्रकाशित मिति: २०८०/०८/२१ 

यस फाइनान्सको शाखा कार्यालय, विजुली, नुवाकोटबाट तपसिलमा उल्लेखित ऋणीहरुले लिएको ऋण कर्जा सम्झौताले शर्त तथा तालिका अनुसार बुझाउनु पर्ने कर्जाको बक्यौता रकम फाइनान्सले बारम्बार मौखिक, लिखित तथा अन्य स्रोत साधनहरुबाट तरताकेता गर्दा एवं राष्ट्रिय दैनिक पत्रिकामा २५ दिने कर्जाको स रकम चुक्ता गर्ने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत नतिरी नबुझाई फाइनान्ससँग गरेको ऋण कर्जा सम्बन्धी शतं बन्देजहरु उल्लंघन गरेकोले धितो स्वरुप यस फाइनान्सको नाममा दृष्टिबन्धक लिखत पास गरी सुरक्षण राखिदिए‌को तपसिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम विक्री गरी फाइनान्सको लेना रकम असूल उपर गरिने हुँदा इच्छुक महानुभावहरुले तपसिलमा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही गोप्य शिलवन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ। साथै सुरक्षणमा रहेको चल-अचल सम्पत्ति लिलाम बिक्री गर्दा पनि फाइनान्सको सम्पूर्ण लेना असूल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ तथा सोको नियमावली २०५९ अनुसार ऋणीहरु तथा व्यक्तिगत जमानीकतांहरुको अन्य चल-अचल सम्पतिहरुबाट तिने यामेको बक्यौता कर्जा रकम असूल उपरका लागि आग असूली न्यायाधिकरणमा मुद्दा वापर गरिने व्यहोरा ऋणीहरु, व्यक्तिगत जमानीकर्ताहरु तथा सम्बन्धित सबै पक्षहरुलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ। यसै सूचनालाई आधार मानी ऋणीहरु, धितो जमानत तथा व्यक्तिगत जमानी दिनुहुने व्यक्तिहरुले सो दिन अगावै फाइनान्समा उपस्थित भई सम्पूर्ण बांकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य स्थगित गरिने व्यहोरा समेत जानकारी गराईन्छ। अन्यचा, नेपाल राष्ट्र बैंकको निर्देशिका वमोजिम कर्जा सूचना केन्द्र लिमिटेडमा सम्बन्धित सबै पक्षहरुलाई कालोसूचीमा सूचीकृत गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ

                                                                                                           तपसिल

१. ऋणीको विवरणव्यक्तिगत जमानी दिनेको विवरण
नाम: हरि बहादुर मंग्राती बुबा तेज बहादुर मिजार बाजे: गोरे मंग्राती ना.प्र.नं. ७४५५७/१४०२ मिति : २०५८/१०/१२, जि.प्र.का. नुवाकोट ठेगाना मे चड़ा नं.-३ हाल: बिदुर नगरपालिका वडा नं.-९, नुवाकोट।क) नाम: बाटुली मंग्राती बुवा बिर बहादूर मिजार पति: हरि बहादुर मंचाती असुरा: तेज चहादुर मिजार ना.प्र.नं २५३२०५३ मिति : २०६३/११/०४, जि.प्र.का. नुवाकोट ठेगाना: मे बडा नं.-३ हाल बिदुर नगरपालिका वडा नं.-९, नुवाकोट ।

२. ऋणीको विवरण

बिदुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय विदुर, नुवाकोटमा विदुर नगरपालिकाको प्राइभेट/साकेवारी फर्मको दर्ता, नविकरण, सञ्चालन र नियमन सम्बन्धि कार्यविधि २०७७ बमोजिम मिति २०७७/०६/०८ मा प्रा.फ/सा.फ.नं. ६/०७३/ दर्ता भई नेपाल सरकार, अर्थ मन्यालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कलंकी, करदाता सेवा कार्यालय गन्दीबाट स्थायी लेखा नं. ६१२०६६८४३ को प्रमाण पत्र प्रोप्राइटर: बाटुली मंग्राती प्राप्त सुमि एण्ड सुनिता सुज सेन्टर ।

                                                                                व्यक्तिगत जमानी दिनेहरुको विवरण

नाम : बाटुली मंग्राती

 बुबा बिर बहादुर मिजार 

पति: हरि बहादुर मंग्राती 

ससुरा: तेज  बहादुर मिजार 

ना.प्र.नं : २५३०५३/७1४ 

मिति: २०७३/११/०४, जि. प्र. का, नुवाकोट

ठेगाना : गेर्खु वडा नं -३ 
हाल : विदुर नगरपालिका वडा नं.-९; नुवाकोट ।

ख) नाम: हरि बहादुर मंग्राती

बुबा: तेज बहादुर मिजार 

बाजे: गोरे मंग्राती

ना.प्र.नं. ७४५५७/१४०२

मिति २०५८/१०/१२, जि.प्र.का. नुवाकोट 

ठेगाना: वेर्छु बढ़ा नं.-३ 

हाल: बिदुर नगरपालिका वडा नं.०९, नुवाकोट 

                                                      उल्लेखित दुवै कर्जामा संयुक्त रुपमा रहेको थितो सुरक्षणको विवरण:

मालपोत कार्यालय नुवाकोटमा हरि बहादुर मंग्रातीको नाममा दर्ता कायम रहेको साविक त्रिशुली-२, हाल बिदुर नगरपालिका वडा नं. ९ स्थित कित्ता नं. ४५२२ र ४५२४ को क्षेत्रफल क्रमश: ०-०-३-० १०-३-०-० (रोपनी) को घरजग्गा तथा सोमा भए गरेका अन्य निर्माणहरु, लिगलगापात समेत...।

                                                                                    लिलाम बिक्री सम्बन्धी शर्तहरुः

(१) बोलपत्र फारम फाइनान्सको मुख्य कार्यालय, भाटभटेनी, काठमाडौं तथा फाइनान्सको सबै शाखा कार्यालयहरुबाट रु. १,००००० तिरी प्राप्त गर्न सकिने छ । 

(२)शिलबन्दी बोलपत्र वो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् मिति २०8०/०९/०५ गते भित्र फाइनान्सको प्रधान कार्यालय, भाटभटेनी काठमाड़ी का सबै शाखा कार्यालय मध्ये कुनै एकमा प्राप्त भैसक्नुपर्नेछ र प्राप्त बोलपत्रहरु मिति २०8०/०९/०६ गते दिनको २:०० बजे फाइनान्सको शाखा कार्यालय त्रिशुली, नुवाकोटमा बोलपत्रदाता वा निजको प्रतिनिधि र अन्य प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ तर बोलपत्रदाता का निजको प्रतिनिधिको अनुपस्थितिले बोलपत्र खोल्न बाधा पुग्ने छैन। 

(3)बोलपत्र बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा बिदाको लगतै कार्यालय खुलेको दिनमा बोलपत्र बुकाउन सकिनेछ । बोलपर खोल्ने दिन सार्वजनिक बिदा परेमा बिदाको लगत्तै कार्यालय खुलेको दिन उल्लेश्चित समयमा नै बोलपत्र खोलिनेछ ।

(4) उल्लेखित चल-अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गरी लिने गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रदाताले कुनै शर्त राची पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन। 

(5)बोलपत्रमा आफूले सकार गरी लिन चाहेको चल-अचल सम्पत्ति के/कति रकममा सकार गरी लिन चाहेको हो अंक तथा अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ। अंक र अक्षरले लेखेको फरक भए‌मा अक्षरले लेखेकोलाई मान्यता दिइने छ। केरमेट भए‌को ठाउँमा दस्तखत गर्नुपर्नेछ र धेरै नै केरमेट में कबुल गरेको मुख्य रकम नबुक्किने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिईने छैन। आफूले कबूल गरेको रकमको कम्तीमा १०% ले हुन आउने रकम फाइनान्सको Tender Deposit Margin वाता 9264013851014 मा प्ररीटी कापत नगदै जम्मा गरी सोको नगदी रसिद वा यस फाइनान्सको नाममा थिचिएको चेक वा ड्राफ्ट/पेमेन्ट अर्डर वोलपत्र साथ संलग्न गर्नुपर्नेछ। प्ररीटी वापत जम्मा गरिएको रकमको व्याज दिइने छैन।

(6) नेपाल सरकारको आर्थिक नियम तथा प्रचलित कानून वमोजिम खरिद गरि लिन चाहेको सम्पत्तिको नामसारी दाखिल खारेज गर्दा लाग्ने कर, शुल्क, है-दस्तुर लगायत सम्पूर्ण खर्चहरु बोलपत्रदाता स्वयंले नै व्यहोर्नु पर्नेछ।

(7)वही रकम कवोल गर्नेको बोलपत्र स्वीकृत भएमा सोको जानकारी भएको मितिले ७ (सात) दिन या फाइनान्सले तोकेको समयावधिभित्र कवोल गरेको सम्पूर्ण रकममा धरौटी राखेको रकम घटाई बाँकी रकम जम्मा गर्नुपर्नेछ। उक्त समयभित्र कबुल गरेको रकम दाखिला नगरेमा धरौटी बापत राखेको जमानत रकम फाइनान्सले जफत गर्न सक्नेछ। 

(८) रितपूर्वक पेश नभएको बोलपत्रहरु लिलाम बढ़ावड प्रक्यामा समावेश गरिने छैन। बोलपत्र स्वीकृत गर्ने नगर्ने या नेगोसिएशन गर्ने सम्पूर्ण अधिकार फाइनान्समा सुरक्षित रहनेछ । 

(९) लिलाम विक्री हुने सम्पति सम्बन्धी कागजात र अन्य कुरा युकून हेर्न चाहनु हुने महानुभावले कार्यालय, त्रिशुली, नुवाकोटमा सम्पर्क राख्न सक्नु हुनेछ। 

(१०) लिलाम बिक्री हुने भनिए‌को उल्लेखित -अचल सम्पत्ति कसैले सकार नगरेमा वा शिलवन्दी बोलपत्रमा उल्लेखित रकम फाइनानालाई चित्तबुझ्दो चिलो नभएमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२, प्रचलित ऐन, कानून तथा फाइनान्सको नीति नियम अनुसार उक्त सम्पत्तिहरु बिक्री गर्न वा यस फाइनान्सले आफै सकार गरी सोको स्वामित्व लिन वा अन्य कुनै व्यबस्था गर्न सक्नेछ।

                                                                                       आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड 

                                                      १४२५ विरजम सडक, भाटभटेनी काठमाडौं, फोन नं. ४५२५२१२


Published by

View full info
I.C.F.C Finance limited
Thirbam Sadhak-2, Bhatbhateni, Kathmandu, Bagmati Province
01-4573052
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268