Laxmi Sunrise Bank Limited - Tender/Auction notice
Source: Annapurna Post
Posted: 384 days ago
Expired
यस बैंक (साबिक लक्ष्मी बैंक लि.) बाट तपसिलमा उन्लेखित ऋणीले उपभोग गर्नु भएको ऋण कर्जाको शर्त-सम्झौता बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने बक्यौता रकम (साँवा, व्याज, पेनान व्याज तथा अन्य दस्तुर आदि) चुक्ता भुक्तानी गर्न पटक पटक लिखित तथा मौखिक तरताकेताका अतिरिक्त मिति २०७९/०३/१६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ऋण कर्जा चुक्ता गर्ने बारेको ३५ दिने सार्वजनिक सूचना, मिति २०७९/०७/०३ मा सौर्य राष्ट्रिय दैनिकमा ऋण कर्जा चुक्ता गर्ने तथा धितो लिलाम विक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको १५ दिने सार्वजनिक सूचना तथा मिति २०७९/१२/०५ मा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ऋण कर्जा चुक्ता गर्ने तथा धितो लिलाम विक्रीका लागि गोप्य शिलवन्दी बोलपत्र आव्हान गरेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तानी नगर्नु नगराउनु भएको हुँदा यो पूनः धितो लिलाम बिक्रीको सार्बजनिक सूचना प्रकाशित गरिएको छ।
अतः कर्जाको सुरक्षण स्वरुप बैंकसमक्ष धितो रहेको तपसिलमा उल्लेखित चल अचल सम्पत्ति/सवारी साधन इक्यूपमेण्ट जहाँ जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलवन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्तिमध्ये कुन सम्पत्ति के, कति मुल्यमा खरिद गरिलिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाण्डौ स्थित कर्जा असुली विभाग/ बिर्तामोड, झापा शाखामा शिलबन्दी बोलपत्र दाखिल गर्नुहुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औं दिन अर्थात मिति २०८०/०९/०९ गते (सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक सुनेको दिन) मा बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाण्डौ स्थित कर्जा असुली विभागमा दिनको ठीक ११ वजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्वन्धित ऋणी, सुरक्षणधनी, इच्छुक बोलपत्रकर्ता तथा सम्बद्ध सबैमा अनुरोध छ। कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून वमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। साथै सो सम्पत्तिवाट समेत बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणी, जमानतकर्ता तथा निजहरुको हकलाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथावाट समेत यस्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ।
तपसिल
ऋणी तथा जमानतकर्ताको बिवरण |
ऋणीको नाम : नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दता न १०७२६७/०६९/०७०, मिति २०६९/०७/२७ मा दर्ता भई काठमाण्डौ जिल्ला, का.म.न.पा. बडा नं. २३, ओमबहालमा रजिष्टर्ड देगाना रही आन्तरिक राजस्व कार्यालय नयाँसडकमा स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र नं ६००८०४९२७, मिति २०६९/०८/१० मा दर्ता भएको दि मोवि किङ्ग प्रा.लि । सञ्चालक, व्यक्तिगत तथा धितो जमानतकर्ता : दुर्गा प्रसाद पोखरेलको नाती केशब प्रसाद पोखरेलको छोरा काठमाडौं जिल्ला, काठमाडौ म.न.पा. वडा नं. ५ नयाँपाटी भई हाल काठमाडौं जिल्ला, की. म.न.पा. वडा नं. २९ शान्तिनगर वस्ने श्री विनोद पोखरेल (नागरिकता नं. १२९९२, जि.प्र.का. काठमाडो, जारी मिति २०५४/०३/०८) व्यक्तिगत तथा धितो जमानतकर्ता:* केशव प्रसाद पोखरेलको बुहारी भगिरथ गोतामेको छोरी बिनोद पोखरेलको पत्नी काठमाडी जिल्ला, काठमाण्डौ म.न.पा. वडा नं ५ नयाँपाटी भई हाल काठमाडौ जिल्ला, का.म.न.पा. वडा नं. २९ शान्तिनगर बस्ने श्रीमती सुनिता पोखरेल (नागरिकता नं. ४८५४, जि.प्र.का. काठमाडौ, जारी मिति २०५७/१२/०९) |
धितोको सुरक्षणको बिवरण |
१) व्यक्तिगत तथा धितो जमानतकर्ता श्रीमती सुनिता पोखरेलको नाममा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौको लगतमा दर्ता श्रेष्ता कायम रहेको काठमाण्डौ जिल्ला का.म.न.पा. बडा नं. १० स्थित कित्ता नं. २०२, ४७१२५९४ को क्षेत्रफल क्रमश ०-४-०-०, ०-२-३-३ र ०-१-२-० रोपनी भएको घर जग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत । २) ऋणी प्रा. लि.का सञ्चालक, व्यक्तिगत तथा धितो जमानतकर्ता विनोद पोखरेलको नाममा मालपोत कार्यालय डिल्लीवजार, काठमाण्डौको लगतमा दर्ता श्रेष्ता कायम रहेको काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३ स्थित कित्ता नं. ३३७ को क्षेत्रफल १५८.९५ व.मि. भएको घर जग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण निगलगापात समेत । ३) ऋणी प्रा.लि.का सञ्चालक, व्यक्तिगत तथा धितो जमानतकर्ता विनोद पोखरेलको नाममा मालपोत कार्यालय चन्द्रगढी झापाको लगतमा दर्ता श्रेष्ता कायम रहेको झापा जिल्ला ज्यामिरगढी गा.पा./न.पा. वडा न. ७ स्थित कित्ता नं. १३५६, 932, ૧૩૬૦, ૧૩૬૨, ૧૩૭૩, ૧૩૭૨, ૧૩૭૪, ૧૩૭૭, ૧:૭%, 1350, 1802, 93૦૦, ૧૩૦૨, ૧૩૦૪, ૧BOX, 98૦૭, 9:19. 19:૨૧, ૧૩૨, ૧##2, 9339, 93=2,9294, 9986, 9796, 9809, 9898, 9824, 9880, 9814, 9:34 7 98 क्रमश २०७३९, २०३१६, १९८९३१८६२३१८६२३१२६.९७ २२४.३२ ३७२४९ २२४,३२, २७५,११, २०७,३९, १६९.३०, १६९.३०, १६९.३०, ३०८.९७, २४९.७२, २११.६३, २११.६३, १८६.२३, २००७.३९, २१५.८६, १५२.३७, १७३.५३, १७१.५३, १६९.३०, २२८.५६, १८६.२३, २०७३९, २०७३९, २०७३९, २०७३९ र २७५.११ व.मि. भएको घर जग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत । |