Ministry of Urban Development - Tender/Invitation for Bid
Source: Naya Patrika Daily
Posted: 465 days ago
Expired
यस कार्यालयले बोलपत्रको माध्यमबाट निम्न निर्माण कार्य गराउनु पर्ने भएकोले इच्छुक योग्य निर्माण व्यवसायीलाई मिति २०८१/०१/२७ (May 09, 2024) गते दिनको १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP System मार्फत बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत जानकारीको लागि www.bolpatra.gov.np/egp मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।
ठेक्का | ठेक्काको विवरण | लागत अनुमान रु. (VAT) र Contingency बाहेक) | बोलपत्र जमानत रकम रु. | बोलपत्र दस्तुर रु. |
RCIP/PIU-1/ Jhapa-002/ 2080/081 | Construction and Upgrading of Tumlingtar Gumba-Sabha Khola- Hokse-Timure Bhanjyang 4 no Wada Karyalaya Paanchkhapan Na Pa Sankhuwasabha Road | 4255768.80 | 125000 | 3000 |