Bid Invitation for Electrophysiology Lab (EP-Lab)

Manmohan Cardiothoracic Vascular and Transplant Center - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation for Electrophysiology Lab (EP-Lab)

Posted: 436 days ago

Expired


यस सेन्टरको लागि आवश्यक Electrophysiology Lab (EP-Lab) सप्लाई/आपूर्ति गर्न इच्छुक फर्महरूबाट देहाय बमोजिम हुनेगरी बोलपत्र प्रस्ताव आव्हान गरिएको छ। बोपलपत्र कागजात खरिदका लागि लाग्ने दस्तुर यस सेन्टरको महाराजगञ्जस्थित हिमालयन बैंक लिमिटेडको चल्ति हि.नं. ००२०२५३५८८००१७ मा जम्मा गरेको सक्कलै बैंक भौचर, फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा आ.ब. २०७९।०८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरू पेश गरी यस सेन्टरबाट तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://bolpatra.gov. np/egp बाट अनलाइन मार्फत प्राप्त गर्न सकिनेछ। बोलपत्र प्रस्ताव इलेक्ट्रोनिक माध्यम (https://bolpatra.gov.np/egp) बाट मात्र पेश गर्नु पर्नेछ। रितपूर्वक नआएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन। विस्तृत जानकारीका लागि यस सेन्टरको सामान्य प्रशासन शाखामा सम्पर्क राख्नु हुन जानकारी गराइन्छ साथै रितपूर्वक दर्ता भएका बोलपत्रहरू निम्नानुसारको समय र मितिमा खोलिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।

 

बोलपत्र नंबोलपत्रको नामबोलपत्र दस्तुर रूबोलपत्र खरिद गर्ने अन्तिम मिति र समयबोलपत्र दर्ता गर्ने अन्तिम मिति र समयबोलपत्र खोल्ने मिति र समय
MCVTC- EB-01-8081Electrophysiology Lab (EP-Lab)५०००/-२०८१/०१/१३ दिनको ५ बजेभित्र२०८१/०१/१४ दिनको १२ बजेसम्म२०८१/०१/१४ दिनको २ बजे

 

 


Published by

View full info
Manmohan Cardiothoracic Vascular and Transplant Center
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268