Bid Invitation for Food Court & Lounge

Tribhuvan International Airport Civil Aviation Office - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation for Food Court & Lounge

Posted: 424 days ago

Expired


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेकईन एरिया बाहिरपट्टि Canopy को दक्षिण तर्फको एरियामा कार्यालयले देहाएको/तोकिदिएको स्थान तथा क्षेत्रफलमा Food Court & Lounge संचालनको लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ५ (पाँच) वर्षको लागि आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट ईजाजतपत्र प्राप्त गरेका ईच्छुक व्यक्ति/फर्म/कम्पनीले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचनाको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाईट www.caanepal.gov.np र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको वेवसाइट www.tiairport.com.np मा राखिएको छ । साथै कार्यालयको फोन नं. ०१-४११३०३३ Extention no. २४९७ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने छ । 

 

तपशिल

 

क्र. सविवरणक्षेत्रफल (वर्गमिटर)बोलपत्र फाराम दस्तुरन्यूनतम वहाल रकम (पाच वर्षको लागि)बोलपत्र खरिद गर्ने अन्तिम मितिबोलपत्र दाखिला गर्ने अन्तिम मितिबोलपत्र खोलिने मिति
1.Food Court & Lounge संचालनको लागि आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धमा२८७ वर्गमिटररु. ११,३००।- (अक्षेरेपी : एघार हजार तिन सय रुपैंया मात्ररु.१३,९१,५१,५७१ (अक्षेरेपी: तेह्र करोड एकानब्बे लाख एकाउन्न हजार पाँच सय एकहत्तर रुपैया मात्र)सूचना प्रकाशित भएको मितिले ३० (तिस) औ दिन को कार्यालय समयभित्र ।सूचना प्रकाशित भएको मितिले ३१ (एकतिस) औ दिन दिनको १२.०० बजे ।बोलपत्र दाखिला गर्ने अन्तिम दिनको १४.०० बजे ।

Published by

View full info
Tribhuvan International Airport Civil Aviation Office
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268