Bid Invitation for multiple construction related projects

Ministry of Culture, Tourism and Civil Aviation - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation for multiple construction related projects

Posted: 413 days ago

Expired


सूचना नं. DOT/०८०/८१००५ यस विभागको चालु आ.व.०८०/८१ मा स्वीकृत वार्षिक कार्यकम अनुसार पुँजीगत तर्फका निम्नानुसारका निर्माण सुधार कार्यहरु गराउनु पर्ने भएकाले निर्माण व्यवसाय ऐन, २०५५ बमोजिम नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक नेपाली निर्माण व्यवसायीहरुबाट निम्न शर्तको अधिनमा रही रितपूर्वकको बोलपत्र आव्हान गरिएको छ । 

 

१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औ दिन, दिनको १२:०० बजे भित्र E-Bidding मार्फत बोलपत्र दाखिला गर्नुपर्नेछ। यसरी दर्ता हुन आएका बोलपवहरु सोही दिन दिनको २:०० बजे कार्यालयका प्रतिनिधिहरु र बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । 

 

२. बोलपत्र खरिद र दर्ता गर्ने अन्तिम दिन बिदापरेमा सोको भोलीपल्ट कार्यालय खुलेको दिन सोहि समयमा उपरोक्त अनुसारको कार्य हुनेछ ।

 

३. बोलपत्र साथ जमानत बापतको रकम निम्न विवरणमा उल्लेखित नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथली, स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय, (समन्वय कार्यालय) काठमाण्डीको धरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त "क" वर्गको बैंकबाट यस कार्यालयको नाममा जारी भएको प्रचलित नमुना अनुशारको सक्कलै बैंक जमानत (बैंक ग्यारेन्टी) पेश गर्नु पर्नेछ। 

 

४. बोलपत्रमा मू.अ.क. बाहेकको दररेट उल्लेख गर्नु पर्नेछ।

 

५. बोलपत्रदाताहरुले बढिमा तिनवटा फर्महरुको एक संयुक्त उपक्रम बनाई बोलपत्र पेश गर्न सक्नेछन् । तर एक बोलपत्रदताले संयुक्तउपक्रमको साझेदार वा व्यक्तिगत मध्ये कुनै एउटामा मात्र बोलपत्र पेश गर्न सक्नेछ। 

 

६. नेपाल सरकारको हितलाई ध्यानमा राखी बोलपत्र स्वीकृत गर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा स्वीकृत नगर्ने सम्पुर्ण अधिकार यस विभागमा सुरक्षित रहने छ।

 

७. बोलपत्र सम्बन्धि बप कुरा बुझ्नु पर्ने भएमा मिति २०८१।०१।२३ (05th May, 2024) गते दिनको १४:०० बजे प्रि विड मिटिङ राखिएको छ। 

 

८. सूचनामा उल्लेख नभएको कुराहरुका हकमा सार्वजनिक खरिद ऐन, २०६३ एवं नियमावली, २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछन। 

 

९. वोलपत्र सम्बन्धि सम्पूर्ण प्रकिया E-Bidding मार्फत मात्र हुनेछ। ईच्छुक बोलपत्रदाताले E-Procurement मार्फत www.bolpatra.gov.np/egp मा गई थप जानकारी प्राप्त गर्न, वोलपत्र Download गर्न र बोलपत्र दाखिला गर्न सक्नेछन । 

 

१०. वोलपत्र सम्बन्धि कागजात खरिदको लागि रकम जम्मा गर्ने बैंकको विवरणः क. राजश्व दाखिलाको लागी: रकम दाखिला हुने कार्यालयको नामः पर्यटन विभाग, भुकटीमण्डप, काठमाणडी। बैंकको नाम एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखा, काठमाणडौं। कार्यालयको कोड नं ३२५।०१३।५०१ खाता नंम्बरः ००१००१०६२००००० राजश्व शिर्षक नं: १४२२९ ११. कामको बिबरण यस प्रकार रहेकोछ ।

 

११. कामको बिबरण यस प्रकार रहेकोछ ।

 

Contract IDWork DescriptionBid SecurityDocument Purchase AmountEstimated Amount Excluding VATTechnical Evaluation CriteriaFinal Submission Date/Opening
DOT/NCB/ CW20/080/81Project: Construction and Improvement of Tourism Infrastructure at Chandannath Area Site: Chandannath Dharmik Dham, Jumla6150005000NAAs
Described in Section III
12:00 hrs. 2081/02/01 (14 May 2024)/ 14:00Hrs
CW21/080/81 DOT/NCBProject Construction and Improvement of Trail Sine: Chhatreshwori Sati Pith Temple Premises, Salyan7050005000NA
DOT/NCB/CW22/080/81Project: Construction of Bhjan Hall Site. Manika Mandir Suklaphata, Kanchanpur6250005000NA
DOT/NCB/ CW23/080/81Project: Construction and Improvement of Tourism Infrastructure of Panchakoshi Site Dailekh, Dullu Municipality (Dullu Malika-13, Tallo Dungeshwor-02, Nabisthan- 10, Pathangini-07)6500005000NA
DOT/NCB/CW24/080/81Project: Construction and Improvement of Greater Mundum Trail, Site: Barachhetra Titari Tang-Takuru Dando-Phalam Dhunga Amchuk7700005000NA
CW25/080/81/DOT/NCBProject: Construction and Improvement of Tinjure-Sabhapokhari Trail Site: Phakuwa Deurali-Sabhapokhari, Sabhapokhari Rural Municipality Barhabise10150005000NA
DOT/NCB/ CW26/080/81Project: Construction and improvement of Makalu area Great Himalayan Trail Situ Section-1: Pathibhara-Dobato-Makalu Base Camp and Section 2 Phematang-Khorlange- Hatiya, Sankhusahha12800005000NA
DOT/NCB/C W27/080/81Project: Construction and Improvement of Sheygumba-Shyephuksundo  area Great Himalayan Trail Site Sheygumba- Kanglapasa-kanglabase Camp, Dolpa12750005000NA
DOT/NCB/C W28/080/81Project: Construction and Improvement of Tourism Infrastructure at Kande Braha Temple Area Site: Kande Braha Annapurna -03, Kaski2700003000NA

 

 


Published by

View full info
Ministry of Culture, Tourism and Civil Aviation
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268