Office of the Prime Minister & Council of Ministers - Tender/Invitation for Bid
Source: Aarthik Abhiyan
Posted: 416 days ago
Expired
यस प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, वीरेन्द्रनगर सुर्खेतबाट तपसिल बमोजिमका सामानहरुको विद्युतीय दरभाउपत्रको माध्यमबाट खरिद गराउनु पर्ने भएकोले ईजाजत प्राप्त आपूर्तिकर्ताहरुबाट रितपूर्वक पेश गर्न दोस्रो पटक आहृवान गरिएको छ । विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website: www.bolpatra.gov.np/egp हेर्न हुन समेत सूचित गरिन्छ । तपसिलः
ठेक्का | ठेक्काको विवरण | फारम दस्तुर रु | जमानत रकम रु | शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति र समय | शिलबन्दी दरभाउपत्र खोलिने मिति र समय |
1/Good/PPIU/080/081 | Procurement of Goods of Information and Communication Technology | १,००० | ४५,००० | २०८१/०१/१४ दिउँसो १२:०० बजे | २०८१/०१/१४ दिउँसो १४:०० बजे |