T.U. Teaching Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 418 days ago
Expired
यस अस्पतालका लागि आवश्यक रेडियोलोजी फिल्महरू खरिद कार्य गर्नका लागि विद्युतीय बोलपत्र आह्वान गरिएको छ। बोलपत्र फाराम खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज शाखाको चल्ती हिसाब न (खाता नं). ००२००५५३६५००१८ मा बोलपत्र फाराम बापतको दस्तुर रकम रु. ५,०००।- (अक्षरुपी पाँच हजार मात्र) जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत् खरिद गरी पेस गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा 'क' मा सम्पर्क राख्न सकिनेछ ।
टे.नं. | बोलपत्रको नाम | जमानत रकम | बोलपत्र खरिद गर्ने र बुझाउने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय | प्रि-बिड बैठक |
L-82 | Procurement of Radiology Films | रु. १०,०८,८७५१०० (अक्षरुपी दस लाख आठ हजार आठ सय पचहत्तर रुपियाँ मात्र) | २०८१/०१/३० गते १२:०० बजेसम्म | २०८१/०१/३० गते १४:०० बजे | २०८१/०१/१६ गते १४:०० बजे |