Manmohan Technical University - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 412 days ago
Expired
मनमोहन प्राविधिक विश्वविद्यालयका लागि तपसिलमा उल्लेख भए बमोजिमको भवन मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले सो कार्य गर्नका लागि www.bolpatra.gov.np/egp (इ-विडिङ) मार्फत बोलपत्र आह्वान गरिन्छ। सोका लागि इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरूलाई विडिङ मार्फत फाराम दर्ता गर्न आह्वान गरिन्छ। विस्तृत जानकारीका लागि मनमोहन प्राविधिक विश्वविद्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ। सम्पर्क नं. ०२१-५९०६९१ १) विवरण
S.N. | Name of Contract | Contract Identification No | Bid Security Amount in NRs. | Estimated Amount (NPR excluding VAT) | Bank Name | Account Number | Fee for Bid Document |
1 | Renovation of Building | MTU-NCB-09- Works-080/81 | 36,000.00 | 15,11,622.07 | Rastriya Banijya Bank | 2340100000728001 | 3,000.00 |