Ministry of Home Affairs - Tender/Invitation for Bid
Source: Annapurna Post

Posted: 626 days ago
Expired
यस मन्त्रालयबाट विपद् व्यवस्थापन सामग्री खरिद अन्तर्गत तपशिल बमोजिमका आपूर्ति कार्य बोलपत्रको माध्यमबाट गराउनु पर्ने भएकोले इच्छुक तथा योग्य इजाजत प्राप्त सप्लायर्सहरुवाट निम्न अनुसारको कार्य गर्नको लागि विधुतीय माध्यम https/bolpatra.gov.np/egp बाट दरखास्त दिनुहुनको लागी यो सूचना आह्वान गरिएको छ । अन्य बिस्तृत जानकारीको लागि कार्यालय समय भित्र मन्त्रालयमा सम्पर्क राख्न सकिनेछ ।
तपसिल:
| ठेक्का | कामको विवरण | ल.इ. (भ्याट र विमा सहित) | धरौटी रकम | कैफियत |
| 1-MoHA/NCB/ DMGP2080-081 | Supply and Delivery of Disaster Management Goods | 9696525 | 250000 | बोलपत्र |