Ministry of Agriculture and Livestock Development - Tender/Invitation for Bid
Source: Rajdhani National Daily
Posted: 426 days ago
Expired
यस निर्देशनालयको ८० प्रतिशत अनुदानमा बागमती प्रदेशका विभिन्न ४ स्थानहरुमा कोल्ड च्याम्बर आपुर्ति तथा जडान कार्य गर्नु पर्ने भएको हुँदा इजाजत प्राप्त इच्छुक संस्था/फर्म/कम्पनीबाट यो सूचना प्रकाशित मितिबाट ३० दिन भित्र विद्युतीय बोलपत्र पेश गर्न आह्वान गरिन्छ । बोलपत्र सम्बन्धी विस्तृत विवरण सार्वजनिक खरीद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp मा हेर्न र डाउनलोड गर्न सकिने छ । पूर्ण सूचनाको लागि यस निर्देशनालयको वेभसाइट https://doad.bagamati.gov.np/ हेर्न हुन अनुरोध छ ।
सि. नं | ठेक्का | विवरण | बोलपत्र दस्तुर | धरौटी/बैंक ग्यारेण्टी रकम तथा धरौटी खाता नं. | बोलपत्र दस्तुर जम्मा गर्ने बैंक, खाता र राजश्व शीर्षक नं. |
1. | ADD/GOODS/ NCB/02/080/81 | Supply, Installation and Commissioning of Cold Chambers Nos. 4 | ३०००/- | २,००,०००/- को.ले.नि.का. मकवानपुर खाता नं. १३००१००२०२०३०००० (राष्ट्रिय वाणिज्य बैंक, हेटौडा) कार्यालय कोडः ३१२०१३२०१३ | रा. वा. बैंक, हेटौडा, खाता नं. १०००२०००१०००० कार्यालय कोडः ३१२०१३२०१३ शीर्षक नं. १४२२९ |