Gujara Municipality Office of The Municipal Executive - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 308 days ago
Expired
यस गुजरा नगरपालिकालाई आवश्यक पर्ने सेनिटरी प्याड बोलपत्रका माध्यमबाट खरिद गर्नु पर्ने भएकोले आपूर्ति गर्न इच्छुक ईजाजत प्राप्त आपूर्तिकर्ता एवं बिक्रेताहरूबाट तोकिएको सर्तको अधिनमा रही रीतपूर्वकको बोलपत्र www.bolpatra.gov.np बाट आह्वान गरिएको छ। बोलपत्र सम्बन्धी थप जानकारीका लागि फोन नं. ९८६६१२१५२५ मा सम्पर्क गर्न वा कार्यालय समयमा उपस्थित भई जानकारी लिन हुन अनुरोध गरिन्छ ।
S.N. | IFB No. | IFB Name | Bid Document Fee | Bid Security | Last Date of Bid Submission |
1 | GUJMUN/NCB/ GOODS/07/2080/81 | The Procurement of Sanitary Pads | NRs. 3,000/- | NRs. 76,000/- (Valid till: Aug 30, 2024) | 3 May 2024; 12:00 |