The Ministry of Health and Population - Tender/Invitation for Bid
Source: Naya Patrika Daily
Posted: 493 days ago
Expired
आ.व. ०८०१८१ मा यस अस्पतालको लागि आवश्यक तपशील बमोजिमको खरिद कार्य गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणाली मार्फत बोलपत्र आह्वान गरिएको छ। इच्छुक फर्म, कम्पनी वा सप्लायर्सले bolpatra.gov.np/egp बाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ। यो सूचना प्रकाशन भएको मितिले ३१ औं दिन, दिनको ठिक १२:०० बजेभित्र विद्युतीय प्रणाली मार्फत बोलपत्र फाराम दर्ता गराई सक्नुपर्नेछ। रितपूर्वक पर्न आएका बोलपत्र सोही दिन, दिनको ठिक २:०० बजे यस अस्पतालमा खोलिने छ। बोलपत्र खरिद तथा दाखिला गर्ने अन्तिम दिन बिदा पर्न गएमा सो सम्बन्धी कार्य तत् पश्चात कार्यालय खुलेको दिन सोही समयमा हुनेछ। यस सूचनामा उल्लेख भएका कुराहरु उल्लेख भए बमोजिम र उल्लेख हुन छुट भएका कुराहरू बोलपत्र फाराम, सार्वजनिक खरिद ऐन, २०५२ र सार्वजनिक खरिद नियमावली, २०५४ (संशोधन सहित) तथा प्रचलित नेपालको कानून बमोजिम हुनेछ। विस्तृत जानकारीको लागि यस अस्पतालको सूचना पाटीमा हेर्नु हुन तथा अस्पतालमा कार्यालय समयमा सम्पर्क गर्नु हुन समेत सूचित गरिन्छ ।
सि.नं | ठेक्का नं. | कामको विवरण | बोलपत्र फाराम दस्तुर रु |
1 | BHB/G/NCB -16/080-81 | Procurement of Supply, delivery, and installation of Vaporized Hydrogen Peroxide Gas Plasma Sterilizer | 3,000/- |