Bid Invitation from B.P Koirala Cancer Hospital

BP Koirala Memorial Cancer Hospital - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation from B.P Koirala Cancer Hospital

Posted: 411 days ago

Expired


यस अस्पतालबाट दोस्रो पटक आव्हान भएको देहायको शिर्षकको बोलपत्रमा सारभुतरुपमा प्रभावग्राहि बोलपत्र छनौट हुन नसकेको कारण उक्त बोलपत्र रद्द गरिएको र उल्लेखित मालसामान पुनः बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने भएकोले नियमानुसार योग्य तथा ईच्छुक सप्लायर्स/फर्म/कम्पनिहरुबाट बोलपत्रमा उल्लेखित शर्तहरुमा रहि सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ उपदफा ४क बमोजिम पुनः बोलपत्र (e-bidding) आव्हान गरिएको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ । यस सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp मा गई देहाय बमोजिमको विवरण तथा यस अस्पतालको नामबाट विस्तृत विवरण हेर्न तथा डाउनलोड सकिने छ । तपशिलः

 

S.N.Name of ProcurementTypeIFB No.
14K Tower with ICG for Laparoscopy Surgery-Re Invitation (Third Time)NCB, Goods (single Stage Two Envelope)BPKMCH/NCB/ 30/080/081-2RE

Published by

View full info
BP Koirala Memorial Cancer Hospital
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268