Civil Service Hospital of Nepal - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 320 days ago
Expired
यस अस्पतालमा चालु आ.व.२०८०/८१को लागि तपसिल बमोजिमको ल्याव रिएजेन्ट र मेशिनरी सामाग्री खरिद गर्नुपर्ने भएकोले उल्लेखित खरिद कार्य गर्न नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट https://www.bolpatra.gov.np/egp/ मार्फत रितपूर्वक विद्युतीय बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल:
ठेक्का | विवरण | धरौटी (विडबण्ड) | बोलपत्र दस्तुर | बोलपत्र दस्तुर जम्मा गर्ने बैंक तथा खाता नं. |
CSH/NCB/ GB/ 09/2080/81 | Procurement of Patient Specific Quality Assurance | 4,92,000.00/- | ५०००/- | कृषि विकास बैंक, मीनभवन खाता नं-०२१०२०००५३७८३०१७ |
CSH/NCB/ IR/08/ 2080/81 | Procurement of Molecular Lab Reagents | 2,35,500.00/- | ३०००/- |