Bid Invitation from Manahari Rural Municipality for sanitary pad

Manahari Rural Municipality - Tender/Invitation for Bid

Source: Annapurna Post

Bid Invitation from Manahari Rural Municipality for sanitary pad

Posted: 425 days ago

Expired


यस गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थामा महिनावारी हुने उमेर समूहका छात्राहरुलाई स्यानिटरी प्याड उपलब्ध गराउनु पर्ने भएकाले नेपाल गुणस्तर इजाजत प्राप्त इच्छुक स्यानिटरी प्याड निर्माण ईजाजत प्राप्त कम्पनी, वा नेपाल गुणस्तर प्राप्त कम्पनीवाट विक्री अनुमती पाएका व्यवसायी/फर्महरुलाई निम्न शर्तहरुको अधिनमा रहि स्यानिटरी प्याड उपलब्धताको लागि प्रस्ताव पेश गर्न ३० दिने बोलपत्र आह्वान गरिन्छ । बोलपत्र बापतको दस्तखर रु. ३,०००.०० (पछि फिर्ता नहुने) नगदी रसिद काटी वा सिटिजन ईन्टरनेशनल बैड्मा रहेको ACCOUNT NAMEM MANAHARI GA.PA.PA-1.1 ANTARIK RAJASWA KHATA, ACCOUNT NOM
0620100000002202 मा जम्मा गरेको बैङ्क भौचर संलग्न गरी सार्वजनिक खरिद अनुगमनको कार्यालयको विद्युतीय खरिद
प्रणाली https://www.bolpatra.gov.np/egp मार्फत तोकिएका शर्तहरु बमोजिम बोलपत्र दाखिला गर्न सकिनेछ ।

ठेक्काखरिद गर्नु पर्ने कामको विवरणहरुलागत अनुमान रु. (भ्याट बाहेक)जमानत वापतको रकम (रु.)न्यूनतम परिमाण
PRO/GOODS/ NCB/13-2080/081स्यानिटरी प्याड खरिद कार्य२१,५७,५२२।००५४,०००.००३५७६८ पाकेट

Published by

View full info
Manahari Rural Municipality
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268