The Ministry of Health and Population - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 434 days ago
Expired
यस मन्त्रालय अन्तर्गतको तपसिलमा उल्लिखित निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्नुपर्ने भएकोले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१औं दिन (मिति २०८१।०१।११ गते) को १२:०० बजेभित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट Online Bidding गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Contract No. | Description of Work | Estimated Cost ( w/o VAT and contingencies) | Bid Security | Cost of the Bidding Document |
MOHP/ Works/ NCB/01/ 2080-81 | Maintenance Works of Shahid Suryanath Ran Memorial Hospital for its Operation, Dumariya, Dhanusha | 85,46,786.91 | 2,50,000.00 | 3,000 |