National Trauma Center - Tender/Invitation for Bid
Source: Rajdhani National Daily
Posted: 434 days ago
Expired
चालु आ.ब. २०८०/०८१ मा यस अस्पतालको लागि आवश्यक तपशिलमा उल्लेखित सामाग्रि विद्युतीय बोलपत्रको माध्यम (e-bidding/Single Stage Two Envelope Procedure) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म/कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
बोलपत्र नं. | विवरण | फारम दस्तुर रु. | बोलपत्र जमानत रकम रु. |
NTRC/G/NCB/ 24-080/81 | Supply, Delivery & Installation of Ortho Instrument Set | ३,००० |
विस्तृत जानकारीको लागिः:- Visit Website: www.bolpatra.gov.np/egp तथा कार्यालय समय भित्र यस अस्पतालको फोन नं.०१-४२२४९२८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।