Bid Invitation from Nepal Army

Nepal Army - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation from Nepal Army

Posted: 434 days ago

Expired


१. आ.व. ०८०/८१ को कार्यक्रम अनुसार यस कार्यकारिणी समितिद्वारा देहाय बमोजिमका निर्माण कार्यहरू गर्नुपर्ने भएकोले e-GP System को माध्यमबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामको इजाजत प्राप्त इच्छुक फर्म/कम्पनीहरूले विस्तृत जानकारीको लागी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http://www.bolpatra.gov.np\egp. हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । 

 

२. सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरू कार्यकारिणी समिति, जंगी अड्डाबाट e-GP System मा अपलोड हुने भएको हुँदा सिलबन्दी दरभाउपत्र दस्तुर, सिलबन्दी दरभाउपत्र जमानत, सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति, समय र स्थान, सिलबन्दी दरभाउपत्र खोलुवा हुने मिति, समय र स्थान लगायतका थप विवरण कार्यकारिणी समितिको नामबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन समेत सूचीत गरिन्छ

 

 ३ . सिलबन्दी दरभाउपत्रको विवरणः

 

सि. नं.ठेक्का प्याकेज नं.निर्माण कार्यको विवरणलागत अनुमान रु. (मू.अ.कर सहित)कैफियत
1NAWF/EWCEB/ NC/PKL/2080/81/74Light, Feeder & Earthing Works at BPOTC, Panchkhal.19,98,073.91दोश्रो पटक १५ दिने सिलबन्दी दरभाउपत्र
2NAWF/EWCEB/NC/RPS/Bhadrakali/2080/81/90Construction Of Fuel Storage Tank And Dispensor Works at Ripumardini Petrol Station, Bhadrakali.19,95,857.07प्रथम पटक १५ दिने सिलबन्दी दरभाउपत्र
3NAWF/EWCEB/NC/SBH/ CHHA/2080/81/91Construction Of ICU Visitor Waiting Works at Birendra Hospital, Chhauni.19,90,328.29

Published by

View full info
Nepal Army
Bhadrakali, Kathmandu, Bagmati Province
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268