Bid Invitation from Panchapuri Municipality for construction works

Panchapuri Municipality - Tender/Invitation for Bid

Source: Rajdhani National Daily

Bid Invitation from Panchapuri Municipality for construction works

Posted: 413 days ago

Expired


यस कार्यालयको मिति २०८०/१०/१२ मा आपसैनी-डॉब-बरैचे जोड्ने सडक निर्माण कार्य (PMO/SKT/NCB/ROAD/ 2080/081-12) का लागि EGP-II System मार्फत आब्हान गरिएको सार्वजनिक सूचना बमोजिम रित पुर्वक पेश भएका बोलपत्रहरुको प्राविधिक प्रस्तावको मुल्याँकन गर्दा तपसिल बमोजिमका बोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव सारभुत रुपमा प्रमावग्राहि भएकाले निज बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ङ उपनियम ५ बमोजिम मिति २०८1/०१/०९ गते दिनको २:०० बजे खोलिने भएकोले सम्बन्धित बोलपत्रदाताहरुको उपस्थितिका लागि यो सूचना प्रकाशन गरिन्छ । 

 

स्थानः पन्चपुरी नगरपालिका कार्यालय, बाबियाचौर, सुर्खेत

ठेक्का नंप्राबिधिक प्रस्ताब सारभुतरुपमा प्रबाभग्गाही देखियका बोलपत्रदाताको नामबली
PMO/SKT/NCB/ROAD/2080/081-12Dhoom Construction Pvt. Ltd. Dullu-05, Dailekh, Nepal
Basana Nirman Sewa, Kalikot

 


Published by

View full info
Panchapuri Municipality
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268