Paropakar Maternity & Women's Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 422 days ago
Expired
आ.व. २०८०/०८१ मा अस्पतालको CLMC युनिटका लागि आवश्यक भएका उपकरणहरू अनलाइन बोलपत्र आह्वान गरी खरिद कार्य गर्नुपर्ने भएकोले सो सम्बन्धी सप्लाई गर्न इच्छुक कम्पनी/फर्म/सप्लायर्सबाट कम्पनी वा फर्म दर्ता प्रमाण पत्र, नवीकरण, कर चुक्ता प्रमाण पत्रका प्रमाणित प्रतिलिपि र कम्पनीको हकमा सञ्चालक समितिको अख्तियारी निर्णय तथा फाराम खरिद दस्तुर बापतको भौचर संलग्न राखी यो सूचना प्रथम पटक प्रकाशित मितिले ३१ दिन भित्रमा तपसिल बमोजिम उल्लिखित बोलपत्रको दस्तुर (फाराम शुल्क) बापत रकम (फिर्ता नहुने गरी) नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुरको खाता नं. ००४०५०१००३९३७५ मा जम्मा गरेको भौचर Scan गरी http://www.bolpatra.gov.np/egp बाट बोलपत्र फाराम डाउनलोड/अपलोड गर्नुपर्नेछ । डाउनलोड गरेको बोलपत्र भरी दस्तखत छाप गरी सोही वेबसाइट मार्फत अपलोड गर्नुपर्नेछ। धरौटी बापतको रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुर, खाता नं. च.हि.नं. ००४०१०१०००६१४५ मा जम्मा गर्नुपर्नेछ, वा स्वीकृति प्राप्त वाणिज्य बैंकको १२० दिन मान्य अवधि भएको बैंक जमानत राख्नुपर्नेछ। रीतपूर्वक म्यादभित्र प्राप्त भएका बोलपत्रहरू बोलपत्र दाता वा प्रतिनिधिको रोहवरमा खोलिनेछ । निजहरूको अनुपस्थिति भएमा बोलपत्र खोल्न बाधा पर्नेछैन। खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट बोलपत्र खोलिनेछ । यस सम्बन्धी थप जानकारीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।
तपसिल
सि. नं. | IFB No | बोलपत्रको नाम | प्रकार | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुरको खाता नं. ००४०५०१००३९३७५ मा जम्मा गर्ने फाराम शुल्क रु | धरौटी रकम रु | अनलाइन दर्ता गर्ने अन्तिम मिति | खोल्ने मिति |
1 | 26/2080/081 | Hospital Grade Electric Breast Pump with Lactation Sets and Consumables | बोलपत्र | ३,०००० | १,६१,२८० | २०८१/०१/२५ गते १२:०० बजेभित्र | २०८१/०१/२५ गते २:०० बजे |
2 | 27/2080/081 | Hospital Grade Human Milk Analyzer | बोलपत्र | ३,०००० | ८९,८९७ | २०८१/०१/२५ गते १२:०० बजेभित्र | २०८१/०१/२५ गते २:०० बजे |
3 | 28/2080/081 | Hot Steam Sterilizer and Online UPS | बोलपत्र | ३,०००० | ५६,१७५ | २०८१/०१/२५ गते १२:०० बजेभित्र | २०८१/०१/२५ गते २:०० बजे |