Bid Invitation from teaching hospital for different works

T.U. Teaching Hospital - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation from teaching hospital for different works

Posted: 413 days ago

Expired


यस अस्पतालका लागि निम्नानुसारका उपकरणहरू खरिद गर्न सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको छ। खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्महरूले हिमालयन बैंक लि. महाराजगञ्ज शाखाको चल्ती (खाता नं.) ००२००५५३६५००१८ मा बोलपत्र फारम वापत दस्तुर रकम रू.३,०००।०० ( अक्षेरुपी तीन हजार मात्र) जम्मा गरी (फिर्ता नहुने गरी) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेस गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा (क) मा सम्पर्क राख्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र फारम खरिद गरेको सक्कल भौचर र सक्कल बिडवन्ड लिई आउनुहुन अनुरोध छ ।

 

टे.नंबोलपत्रको नामजमानत रकमबोलपत्र खरिद गर्ने र बुझाउने अन्तिम मिति र समयबोलपत्र खोल्ने मिति र समयप्रि-बिड बैठक
L-83Portable Ultrasound Machine१,३२,७५०/००मिति २०८१/०२/०३ गते १२:०० बजे सम्ममिति २०८१।०२।०३ गते १४:०० बजेमिति २०८१/०१/२० गते १४:३० बजे
L-85C-Arm Machine (Neuro)३,५३,५०००००मिति २०८१/०२/०६ गते १२:०० बजे सम्ममिति २०८१/०२/०६ गते १४:०० बजेमिति २०८१/०१/२१ गते १४:३० बजे
L-86Spine Endoscopy Set२,६७,५००।००मिति २०८१/०२/०७ गते १२:०० बजे सम्ममिति २०८१/०२/०७ गते १४:०० बजेमिति २०८१।०१।२३ गते १४:३० बजे

Published by

View full info
T.U. Teaching Hospital
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268