Bid Invitation from Teaching Hospital for Junkyard Truss Construction

T.U. Teaching Hospital - Tender/Invitation for Bid

Source: Gorkhapatra

Bid Invitation from Teaching Hospital for Junkyard Truss Construction

Posted: 483 days ago

Expired


यस अस्पतालको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवनको पछाडिपट्टि Junkyard Truss (TUTH/NCB/ works/PA-01/2080-081) निर्माण गर्न इ-बोलपत्र आह्वान गरिएको छ । इ-बोलपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. खाता नं. ००२००५५३६५००१८ मा रु. ३,०००/- (तीन हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) www.bolpatra.gov.np मार्फत E-Bidding खरिद गरी पेस गर्न सकिनेछ। इ-बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले इ-बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।

टेन्डर नं.इ-बोलपत्रको विवरणबोलपत्र Upload गर्ने अन्तिम मिति र समयबोलपत्र खोल्ने मिति र समयजमानत रकम
TUTH/NCB/ works/PA- 01/2080-081)Construction of Junkyard Truss२०८१/०१/०९ गते १२:०० बजेसम्म (E-Bidding)२०८१/०१/०९ गते ०१:०० बजेसम्मरु. ६२,०००/-

 

 


Published by

View full info
T.U. Teaching Hospital
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268