Tribhuvan International Airport Civil Aviation Office - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 427 days ago
Expired
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको OA भवन तथा Radar भवनको उत्तर तर्फ रहेको ९८.८५ व.मि. क्षेत्रफलमा स्टाफ चमेनागृह संचालनको लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ५ (पाँच) वर्षको लागि ठेक्का बन्दोबस्त गर्नपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेका ईच्छुक व्यक्ति/फर्म/कम्पनीले प्रचलित कानुनको अधिनमा रही बोलपत्र दाखिला गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाईट www.caanepal.gov.np र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको वेवसाइट www.tiairport.com.np मा राखिएको छ। साथै कार्यालयको फोन नं. ०१-४११३०३३ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने छ।
विवरण | क्षेत्रफल (वर्गमिटर) | बोलपत्र फाराम दस्तुर | न्यूनतम वहाल रकम रु. (पाँच वर्षको लागि) | बोलपत्र खरिद गर्ने अन्तिम मिति | बोलपत्र दाखिला गर्ने अन्तिम मिति | बोलपत्र खोलिने मिति |
स्टाफ चमेनागृह | ९८.८५ | रु.३,३९०।- (अक्षेरेपी: रु. तीन हजार तीन सय नब्बे मात्र) | २९,६५,५००।-(. अक्षेपीः उनान्तीस लाख पैंसठ्ठी हजार पाँच सय मात्र) | सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)) औ दिन को कार्यालय समयभित्र । | सूचना प्रकाशित भएको मितिले १६ (सोह) औ दिनको १२.०० बजे । | बोलपत्र दाखिला गर्ने अन्तिम दिनको १४.०० बजे । |