WATER RESOURCES RESEARCH AND DEVELOPMENT CENTER - Tender/Invitation for Bid
Source: Nagarik
Posted: 449 days ago
Expired
यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, पुल्चोक, ललितपुर भित्रको चमेना गृह सञ्चालन गर्नु पर्ने भएकोले सो सेवा उपलब्ध गराउन इजाजत प्राप्त ईच्छुक फर्म/संस्था/कम्पनीले दरभाउपत्र फाराममा उल्लिखित निर्देशिका तथा कार्यक्षेत्रगत शर्तहरूको अधीनमा रही दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। दरभाउपत्र फाराम खरिद गर्न फर्म/संस्था/ कम्पनी दर्ता प्रमाण-पत्र (नवीकरण सहित), मूल्य अभिबृद्धि कर प्रमाण-पत्र वा स्थायी लेखा दर्ता नं (प्यान) प्रमाण-पत्र र आ.व. २०७९/०८० को कर चुक्ता गरेको प्रमाण-पत्र वा कर विवरण पेश गरेको निस्सा वा म्याद थप गरेको कागजातका प्रतिलिपिहरू पेश गर्नु पर्नेछ। यस सम्बन्धी विस्तृत जानकारीका लागि जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको खरिद इकाईमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
ठेक्का नं | बिवरण | दरभाउपत्र सम्बत्धी कागजातको दस्तुर | दरभाउपत्र सम्बत्धी कागजात खरिद गर्ने अन्तिम मिति | दरभाउपत्र बुझाउने अन्तिम मिति र समय | दरभाउपत्र खोलिने मिति र समय |
WRRDC/Service /01/080/81 | चमेनागृह सञ्चालन गर्ने | रु. १०००/- | २०८० चैत्र १४ गते (कार्यालय समयभित्र) | २०८० चैत्र १५ गते १२:०० बजेसम्म | २०८० चैत्र १५ गते गते १:०० बजे |
दरभाउपत्र खोलिने स्थानः यस केन्द्रको सभाहल