BP Koirala Memorial Cancer Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 447 days ago
Expired
यस अस्पतालबाट आव्हान भएको देहायको शिर्षकको दरभाउपत्र /बोलपत्रमा सारभुतरुपमा प्रभावग्राहि बोलपत्र/दरभाउपत्र छनोट हुन नसकेको कारण उक्त दरभाउपत्र / बोलपत्र रद्द गरिएको र उल्लेखित मालसामान पुनः बोलपत्र/दरभाउपत्रको माध्यमबाट प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने भएकोले नियमानुसार योग्य तथा ईच्छुक सप्लायर्स/ फर्म/कम्पनिहरुबाट बोलपत्रमा उल्लेखित शर्तहरुमा रहि सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ उपदफा ४क बमोजिम पुनः बोलपत्र र सार्वजनिक खरिद नियमावली बमोजिम पुनः दरभाउपत्र (e-bidding) आव्हान गरिएको सुचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ । यस सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp मा गई देहाय बमोजिमको विवरण तथा यस अस्पतालको नामबाट विस्तृत विवरण हेर्न तथा डाउनलोड सकिने छ ।
S.N. | Name of Procurement | Type | IFB No |
1 | 4K Tower with ICG for Laparoscopy Surgery -Re Invitation | NCB, Goods (single Stage Two Envelope) | BPKMCH/NCB/ 30/080/081-RE |
2 | Hepa Filter for Biobase Biosaftey Cabinet | Sealed Quotation, Goods | BPKMCH/SQ/ 06/080/081-RE |