Dhankuta Municipality - Tender/Invitation for Bid
Source: The Kathmandu Post
Posted: 444 days ago
Expired
सूचना प्रकाशन मिति : २०८०/१२/०१ उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७९/०९/२९ प्रकाशित बोलपत्र आव्हान सम्बन्धि सुचना (single stage Two envelove) अनुसार एएःइ को E-Procurement Portal मा दर्ता हुन आएका बोलपत्रहरु मध्ये प्राविधिक प्रस्ताव मुल्याङकनमा निम्न अनुसारका बोलपत्रदाताहरुले प्राविधिक प्रस्तावको शर्तहरु पूरा गर्न सफल भएको हुँदा सफल बोलपत्रदाताहरुले पेश गरेको आर्थिक प्रस्ताव मिति २०८०/१२/०८ गते दिनको १२:०० बजे यस कार्यालयमा खोलिने भएको हुँदा सार्वजनिक खरिद नियमावली २०६४ को नियम (३१ ड) को उपनियम ५ तथा ६ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
बोलपत्र नं | बोलपत्रको नाम | प्रविधिक प्रस्तावमा सफल बोलपत्रदाताहरु |
Contract No:- (NP-DUDBC-396323- CW-RFB) | Upgradation of Hile(Shadeshwor Tample)- Bhirgaun- Madhuganga Road (Nepal Urban Governance and Infrastructure Project (NUGIP); NP-DUDBC-396323-CW-RFB | 1. M/S Ashish- Aashirbad- Swaminarayan JV, Dharan, Sunsari |