Nepal Electricity Authority - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 361 days ago
Expired
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत डडेल्धुरा वितरण केन्द्रमा तपसिल बमोजिमको कार्य गराउनुपर्ने भएकोले इच्छुक योग्य फर्महरूबाट Public Procurement Monitoring Office (PPMO) को वेबसाइट www.bolpatra.com.np/egp मार्फत बोलपत्र खरिद गरी पेस गर्नुहुन आह्वान गरिएको छ ।
सि. नं. | बोलपत्र नं. | कार्य विवरण | बोलपत्र दाखिला/अपलोड गर्ने र खोल्ने अन्तिम मिति र समय | बोलपत्र फाराम दस्तुर रु. | बिडबन्ड रकम र मान्य अवधि | बैंकको नाम/खाता नं. | लागत इस्टिमेट (मू.अ.कर सहित) |
१ | NEA/ DDC/ 2080/081- 08 (NCB) | Rehabilitation work of Distribution Line at Different Places of Dadeldhura Distribution Center | सूचना प्रकाशित मितिले ३१औं दिनको १२:०० बजेसम्म दाखिला गर्ने र सोही दिनको २:०० बजे खोल्ने । | रु. ३,०००.०० | रु.६०,०००.०० र १२० दिन। | राष्ट्रिय वाणिज्य बैंक, डडेल्धुरामा रहेको धरौटी खाता नं. ४०२०१००००२०७४००१ | रु. २३,०६,८७४।९८ |
थप जानकारीका लागि ने.वि.प्रा डडेल्धुरा वितरण केन्द्रको फोन नं : ०९६४२०२६३, ९८५८७८६७६९ मा सम्पर्क राख्न सकिनेछ ।