Civil Service Hospital of Nepal - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 332 days ago
Expired
यस अस्पतालमा चालु आ.व. २०८०/८१ को लागि तपसिल बमोजिमको सामाग्री खरिद गर्नुपर्ने भएकोले उल्लेखित खरिद कार्य गर्न नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट https://www.bolpatra.gov.np/egp/ मार्फत रितपूर्वक विद्युतीय बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
सि. नं. | ठेक्का नं. | विवरण | धरौटी (विडबण्ड) | बोलपत्र दस्तुर | बोलपत्र दस्तुर जम्मा गर्ने बैंक तथा खाता नं. |
१. | CSH/NCB/ GB/08/ 2080/81 | Procurement of Modular Hot Swappable UPS, Batteries and Cabling Works | NRs. 1,66,000/- | रु. ३०००/- | कृषि विकास बैंक, मीनभवन खाता नं- ०२१०२०००५३७८३०१७ |