Ministry of Labour, Employment and Social Security (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 453 days ago
Expired
यस कोषका लागि आवश्यक कम्प्युटर र ल्यापटप विद्युतीय माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत पत्र प्राप्त फर्म वा सप्लायर्सहरूबाट रीतपूर्वक बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp वा यस कार्यालयको वेबसाइट www.ssf.gov.np हेर्नुहुन सूचित गरिन्छ ।
क्र.सं. | बोलपत्र नं | खरिद गरिने सामानको विवरण | बोलपत्र दस्तुर | जमानत रकम रु | बोलपत्र पेस गर्ने अन्तिम मिति र समय | बोलपत्र खोलिने मिति र समय |
१ | SSF/G/NCB/080- 081/01 | Desktop Computers-40 Nos. Laptop Computers-12 Nos. | रु. ३,०००/- | रु. १,००,०००/- | २०८०/१२/२५ दिनको १२:०० बजे | २०८०/१२/२५ दिनको २:०० बजे |