Invitation for Bids from NEA for 33 KV isolator

Nepal Electricity Authority - Tender/Invitation for Bid

Source: Gorkhapatra

Invitation for Bids from NEA for 33 KV isolator

Posted: 445 days ago

Expired


1. Invitation for Bids:

S.N.Tender No./SQ No/Job DescriptionContact Office Name and Address
1AGB/ 2080/081- 10(SQ)Supply, Delivery, Installation, Testing and Commissioning of 33 KV Isolator at Hapure S/S, Lamki S/S and Attariya S/SAttaria Grid Branch, No.091-550670, 091-550003, [email protected]

 

२. धरौटी दायित्व दाबी गर्न आउने सम्बन्धी जरुरी सूचना : नेपाल विद्युत प्राधिकरण, प्रसारण निर्देशनालय अन्तर्गत काठमाडौँ ग्रिड महाशाखा, मिनभवनमा आ.व. २०६०/०६१ भन्दा अगाडिदेखि धरौटी दायित्व बाँकी रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले आ.व. २०७९/०८० सम्म पनि दायित्व दाबी गर्न नआएकोले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्रमा काठमाडौँ ग्रिड महाशाखाको लेखा शाखामा सम्पर्क गरी स-प्रमाण दाबी गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

 पुनश्चः सो सम्बन्धी पूर्ण विवरण ने.वि.प्रा.को आधिकारिक Website: nea.org.np मा प्रकाशित भएको व्यहोरा समेत जानकारी गराइन्छ ।

 

 


Published by

View full info
Nepal Electricity Authority
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268