T.U. Teaching Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 410 days ago
Expired
यस अस्पतालका लागि निम्नानुसारको सामग्री खरिद गर्नका लागि विद्युतीय बोलपत्र आह्वान गरिएको छ । बोलपत्र फाराम खरिद गर्न इच्छुक इजाजतप्राप्त फर्मले हिमालयन बैङ्क लि., महाराजगञ्ज शाखाको चल्ती हिसाब नं. (खाता नं). ००२००५५३६५००१८ मा तपसीलमा उल्लेखित रकम जम्मा गरी (फिर्ता नहुने गरी) E Bidding (www.bolpatra.gov.np) मार्फत् खरिद गरी पेस गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा 'क' मा सम्पर्क राख्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनु हुन अनुरोध गरिन्छ ।
टे.नं | बोलपत्रको नाम | बोलपत्र फारामको दस्तुर रकम | जमानत रकम | बोलपत्र खरिद गर्ने र बुझाउने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय |
L-84 | Dental Chair | रु.३,०००.०० | रु.८७,१६८.०० | २०८१।०२।०४ गते १२:०० बजेसम्म | २०८१.०२.०४ गते २:०० बजे |