Council for Technical Education and Vocational Training (CTEVT) - Tender/Invitation for Bid
Source: Gorkhapatra

Posted: 645 days ago
Expired
यस शिक्षालयको आ.व. ०८०१०८१ को स्विकृत बजेट तथा कार्यक्रमबाट निम्न अनुसारको निर्माण कार्य गर्नुपर्ने भएकाले ईच्छुक फर्म तथा सम्बन्धित कामको लागि आधिकारिक ईजाजत प्राप्त व्यावसायिहरुबाट ईविडिङ बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीको लागि www.bolpatra.gov.np वा शिक्षालयको वेबसाईट www.jts.edu.np मा हेर्न सकिनेछ ।
| क्र. सं | बोलपत्र नं | कामको विवरण | लागत अनुमान भ्याट समेत | बैंक जमानत | बोलपत्र फारम दस्तुर |
| 1 | JTS/C/NCB/ 080/081-02 | सिमा पर्खाल निर्माण | 22,15,417.55 | 55,000.00 | 3000.00 |