Nepal Army - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 456 days ago
Expired
१. नेपाली सेनाको लागि आ.ब. ०८०/८१ मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्धारा यो बोलपत्र आव्हान गरिएको छ ।
ठेक्का नं. | सामानको विवरण | परिमाण | बैंक जमानि पेश गर्नुपर्ने ने.रु | बोलपत्र दस्तुर ने.रु. | प्रि-बिड मिटिङ्ग मिति र समय | बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय |
पहिलो पटक सूचना प्रकाशन | 2080-12-07 2:00 pm | 2080-12-23 12:00 pm | 2080-12-23 1:00 pm | ||||
548 | Injection Moulding Machine for Ba.Pla.U.Ka | सेट-१ | १,९०,०००/- | ३,०००/- | |||
549 | Generator and Stabilizer for Ba.Pla.U.Ka | विभिन्न | २,४५,०००/- | ३,०००/- |
२. बोलपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्धी कागजादमा उल्लेख भए अनुसारको राजश्व/धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन । साथै सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं.: ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।