Invitation of Bid for Production House

Shree Bahuudasiya Plastic Udhyog - Tender/Invitation for Bid

Source: Gorkhapatra

Invitation of Bid for Production House

Posted: 446 days ago

Expired


१. यस कार्यालयको लागि आ.ब.०८०/८१ मा निम्नानुसारको कार्य e-GP System को माध्यमबाट गर्नु पर्ने भएको हुँदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्धारा यो विद्युतीय बोलपत्र आव्हान गरिएको छ ।

 

ठेक्का सूचना नं. NA/MPPF/080/81/01

 

सि.नंविवरणलागत अनुमान मु.अ.कर सहित ने.रुपेश गर्नुपर्ने बोलपत्र जमानत अंक ने.रुबोलपत्र दस्तुर ने.रु.मान्य हुने अवधिबोलपत्र वीड गर्ने अन्तिम मिति र समयबोलपत्र खोल्ने मिति र समय
1.Production House९९,००,०००/-२,५०,०००/-३०००१-९० दिन२०८०|१२।२९ गते को १२०० बजेसम्म२०८०११२।२९ गते को १३०० बजे

 

२. बोलपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नुहुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्धी कागजादमा उल्लेख भए अनुसारको राजश्व/धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नुहुन । साथै सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं.०५७-४१००४१ मा सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ ।

 

 


Published by

View full info
Shree Bahuudasiya Plastic Udhyog
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268