Sanima Bank - Tender/Auction notice
Source: Annapurna Post
Posted: 418 days ago
Expired
यस सानिमा क्यापिटलले प्रयोग गरेको निम्न सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बिक्री गरिने हुँदा गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । थप जानकारीका लागि यस बैंकको सामान्य सेवा बिभाग वा www.sanimabank.com मा सम्पर्क गर्नुहोला ।
क्र.सं | सवारी साधनको प्रकार | दर्ता नं | बनेको साल | सवारी साधन हेर्न सक्ने स्थान |
१. | TATA Tiago XZ+ | प्रदेश ०३-०१-०२४ च ४५७९ | २०२० | सानिमा क्यापिटल प्रमुख कार्यालय, नक्साल |