Invitation to Tender for The Purchase of Various Materials Required for the Nepali Army

Nepal Army - Tender/Invitation for Bid

Source: Gorkhapatra

Invitation to Tender for The Purchase of Various Materials Required for the Nepali Army

Posted: 374 days ago

Expired


१. नेपाली सेनाको लागि आ.ब. ०८०/८१ मा आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यसै सूचनाद्धारा यो बोलपत्र आव्हान गरिएको छ ।

ठेक्का नं.सामानको विवरणपरिमाणबैंक जमानी पेश गर्नुपर्ने ने.रुबोलपत्र दस्तुर ने.रु.प्रि-बिड मिटिङ्ग मिति र समयबोलपत्र दर्ता गर्ने अन्तिम मिति र समयबोलपत्र खोल्ने मिति र समय
दोश्रो पटक सूचना प्रकाशन
053Physiotherapy Equipment for DGMSविभिन्न70,000.003,000.00२०८१।०२।२१ गतेको १४०० बजे२०८१।०२।२९ गतेको १२०० बजे२०८१।०२।२९ गतेको १३०० बजे

 

२. बोलपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्धी कागजादमा उल्लेख भए अनुसारको राजश्व/धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन। साथै सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं.: ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।


Published by

View full info
Nepal Army
Bhadrakali, Kathmandu, Bagmati Province
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268