Koshi Pradesh Sabha invites Bidders

Koshi Pradesh Sabha - Tender/Invitation for Bid

Source: Gorkhapatra

Koshi Pradesh Sabha invites Bidders

Posted: 444 days ago

Expired


(दोस्रो पटक प्रकाशित मिति : २०८०/१२/०१) 

 

कोशी प्रदेश सभा सचिवालय, विराटनगरको आ.व. २०८०/०८१ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्टेसनरी तथा कार्यालय सामान आवश्यक भएकोले नियमानुसार इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाबाट तपसिल बमोजिमका सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सि. नं.दरभाउपत्र नंआपूर्ति गर्ने मालसामानको नामआपूर्ति गर्ने मालसामानको विवरणल.ई. रकम रु. भ्याट सहितबैंक जमानत
01/080-81/ SPAस्टेसनरी तथा कार्यालय सामानकार्यालय प्रयोजनमा आवश्यक पर्ने स्टेसनरी तथा कार्यालय सामान११,९७,४५९/-३५,०००/-

यस सूचनामा उल्लेख नभएका अन्य कुराको हकमा थप कुरा बुझ्नुपरेमा यस सचिवालयको वेबसाइट https://pradeshsabha.koshi.gov.np वा कार्यालय समयभित्र जिन्सी शाखाको फोन नं. ०२१-४४२०५१, ४४२१३६ मा सम्पर्क राखी बुझ्न सकिनेछ ।

 

 


Published by

View full info
Koshi Pradesh Sabha
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268