Manahari Rural Municipality Bid Invitation

Manahari Rural Municipality - Tender/Invitation for Bid

Source: Annapurna Post

Manahari Rural Municipality Bid Invitation

Posted: 483 days ago

Expired


स्थानीय सरकार सञ्चालन ऐन २०७४, को दफा ६२ को, र यस मनहरी गाउँपालिका आर्थिक ऐन, २०८० को दफा ११,१२ को व्यवस्था बमोजिम मनहरी गाउँपालिका क्षेत्र भित्रका नदीजन्य पदार्थ प्रदेश सरकार एवं गाउँपलिकाले तोकेको दरमा गाउँपालिकाले तोकेको संकलन केन्द्रहरुवाट विक्री शुल्क तथा वातावरण प्रदुषण शुल्क संकलन गर्ने गरी चालु आ.ब. को वाँकि अवधि अर्थात २०८१ आषाढ मसान्त सम्मका लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र, आ.व. २०७९/८० को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकत को प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही बोलपत्र प्रकृयामा ३० दिनभित्र सहभागी हुन् सम्बन्धित सबैको लागि प्रकाशित गरिए‌को छ। साथै विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न चाहने बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको www.ppmo.gov.np बाट बोलपत्र सम्बन्धी कागजातहरु डाउनलोड तथा अपलोड गर्न सक्ने व्व्वस्था गरिएको छ धरौटी रकमको हकमा कबोल अंकको ५ प्रतिशत र बोलपत्र दस्तुर रु. ५,०००.०० (फिर्ता नहुने गरी) रहेको छ। 

तपसलि:

सूचना नं./ बोलपत्र नं.कामको विवरणपरिमाण (घन फिटमा)दररेट (मु अ कर बाहेक)न्यूनतम बोलपत्र रकम (सेवाशुल्क र मू. अ. कर बाहेक)
REV/NCB/ MAN-12/080-81बिक्री एवं निकासी शुल्क संकलन१.०६.२१.२९७.१७ घनफिटरु ९.००९.५५.९१.६७४.५८
वातावरण शुल्करु ९.००२१.२४.२५९.४४

 


Published by

View full info
Manahari Rural Municipality
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268