Ministry of Communication and Information Technology - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 440 days ago
Expired
यस विभागका लागि आवश्यक रहेको निम्न बमोजिमको बोलपत्र (e-bidding) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ ।
सि. नं | बोलपत्र नं | विवरण | बैंक जमानत रु | बोलपत्र दस्तुर रु | बोलपत्र पेस गर्ने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय |
1 | DOIT/NCB/ 10/2080-81 | Supply, Delivery and Installation of Web Security Scanner | १,६५,०००/- | ३,०००/- | २०८१/०१/०७ दिनको १२:०० बजे | २०८१/०१/०७ दिनको २:०० बजे |
बोलपत्र सम्बन्धी विस्तृत जानकारी फोन नं. ०१-४११२३३४, ०१-४११७९४०, Email: [email protected], वेबसाइट www.doit.gov.np र www.bolpatra.gov.np बाट प्राप्त गर्न सकिनेछ ।