Barpark - Tender/Request for Proposal
Source: Nagarik
Posted: 528 days ago
Expired
सूचना प्रकाशित मिति : २०८०/१०/२२ गते
बारपाक सुलिकोट गाउँपालिकाबाट मिति २०८०/१०/१२ गते प्रकाशित, तपशिल बमोजिमको सङ्कलित नदिजन्य पदार्थ बिक्रि गर्ने कार्यका लागि सूचना अनुसार रितपूर्वक दर्ता हुन आएका बोलपत्रहरू मध्येबाट अधिकतम मुल्याङ्कित सारभूत रुपमा प्रभावाग्राही तपशिल बमोजिमको बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्ने आशयले सार्वजनिक खरिद ऐन २०६३ (बाह्रौं संसोधन सहित) को दफा २७ र ४७ र बारपाक सुलिकोट गाउँपालिकाको सार्वजनिक खरीद नियमावली २०७८ (पहिलो संसोधन सहित) को नियम १३९ प्रयोजनार्थ यस कार्यालयको मिति २०८०/१०/२१ को निर्णयानुसार सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
क्र.स | ठेक्का नं. | विवरण | बोलपत्रदाताको नाम र ठेगाना | बोलकबोल अंक (भ्याट र टि.डी.एस. सहित) |
१ | BSRM/GORKHA/NCB/ REVENUE-01/080/081 | BSRM/GORKHA/NCB/ REVENUE-01/080/081 | BSRM/GORKHA/NCB/ REVENUE-01/080/081 | BSRM/GORKHA/NCB/ REVENUE-01/080/081 |