Nepal Airlines Corporation - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 492 days ago
Expired
यस निगमलाई आ.व. २०८०१०८१ का लागि Uniform Items आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औं दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ। बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp, यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्स्टेन्सन नं. २२१२