Notice for Bid Invitation Aurahi Rural Municipality

Aurahi Rural Municipality - Tender/Invitation for Bid

Source: The Rising Nepal

Notice for Bid Invitation Aurahi Rural Municipality

Posted: 447 days ago

Expired


यस औरही गाउँ कार्यपालिकाको लागी देहाय अनुसार सामग्री ठेक्को प्रक्रियाबाट तपसिल बमोजिको कार्य खरिद सहित जडान गराउनु पर्ने भएकाले इच्छुक फर्म, व्यवसायी वा कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितवूर्वक सिलबन्दी दरभाउ माध्यमबाट प्रस्ताव आह्वान गरिएको छ । 

शर्तहरु :-

 

१. प्रस्तावना खरिदको लागी निवेदन साथ बोल पत्रको दस्तुर रु. ३,०००/०० (तिन हजार मात्र) यस औरही गाउँकार्यपालिको कार्यालय औरही एन एम वि. बैंक औरही, सिरहामा रहेको राजस्व खाता नं ११२००७१०१९६०००२८ मा जम्मा गरेको सक्कले भौचर सहित र आव २०७९/०८० को आयकर चुक्ता प्रमाणपत्र, कम्पनी इजाजत प्रमाण पत्र, स्थायी लेखा नम्बर वा मुल्य अधिवृद्धि कर दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

 

२. दर्ता भएका दरभाउ पत्र हरु यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औ दिनको १४:०० बजे कार्यालका प्रतिनिधि तथा दरभाउ पत्र दाताको रोहवरमा खोलिने छ। दरभाउ पत्र दाता अनुपस्थित भएमा पनि कार्यालयको प्रतिनिधिको रोहवरमा दरभाउ पत्र खोलिने छ ।

 

३. दरभाउ पत्र खोल्ने दिन बिदा पर्न गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनको लागी मान्यता दिईने छ ।

 

४. बोल पत्र फारम साथ जमानत वापत ताकिएको रकम एन एम वि बैंक औरही, सिरहामा रहेको धरौटी खाता न ११२००७१०१९६००११६ मा जम्मा गरेको सक्कले भौचर वा नेपाल सरकार बाट विडवण्ड जारी गर्न सक्ने ईजाजत प्राप्त बैंक तथा वित्तीय सस्थाबाट बोल पत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ९० (नब्बे) औ दिन म्याद भएको विडवण्डको सक्कल सलग्न गर्नु पर्ने छ ।

 

५. दरभाउ पत्रमा आइटमवाइज दर अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्ने छ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा बोल पत्र दाताको सहि छाप भएको हुन पर्ने छ ।

 

६. कार्यालयको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वा नजाई दरभाउ पत्र पुरा वा आंशिक रुमपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

 

७. यसमा उल्लेख नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ र अन्य  प्रचलित कानुन बमोजिम हुने छ बोल पत्र सम्बन्धी थप कुरा बुझनु परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राखी बुझन सकिने छ ।

 


Published by

View full info
Aurahi Rural Municipality
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268