Ministry of Culture, Tourism and Civil Aviation - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 452 days ago
Expired
यस विभागको चालु आ.व.०८०१८१ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुजिगत तर्फका निम्नानुसारका निर्माण सुधार कार्यहरु गराउनु पर्ने भएकाले निर्माण व्यवसाय ऐन, २०५५ बमोजिम नेपाल सरकारवाट इजाजत प्राप्त इच्छुक नेपाली निर्माण व्यवसायीहरुबाट निम्न शर्तको अधिनमा रही रितपूर्वकको बोलपत्र आव्हान गरिएको छ।
१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिन, दिनको १२:०० बजे भित्र E-Bidding मार्फत बोलपत्र दाखिला गर्नुपर्नेछ। यसरी दर्ता हुन आएका बोलपत्रहरु सोही दिन दिनको २:०० बजे कार्यालयका प्रतिनिधिहरु र बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ। बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
२. बोलपत्र खरिद र दर्ता गर्ने अन्तिम दिन विदापरेमा सोको भोलीपल्ट कार्यालय खुलेको दिन सोहि समयमा उपरोक्त अनुसारको कार्य हुनेछ ।
३. बोलपत्र साथ जमानत वापतको रकम निम्त विवरणमा उल्लेखित नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथली, स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय, (समन्वय कार्यालय) काठमाण्डौंको धरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त "क" वर्गको बैंकबाट यस कार्यालयको नाममा जारी भएको प्रचलित नमुना अनुशारको सक्कलै बैंक जमानत (बैंक ग्यारेन्टी) पेश गर्नु पर्नेछ ।
४. बोलपत्रमा मू.अ. क. बाहेकको दररेट उल्लेख गर्नु पर्नेछ ।
५. बोलपत्रदाताहरुले वढिमा तिनवटा फर्महरुको एक संयुक्त उपक्रम बनाई बोलपत्र पेश गर्न सक्नेछन्। तर एक बोलपत्रदताले संयुक्तउपक्रमको साकेदार वा व्यक्तिगत मध्ये कुनै एउटामा मात्र बोलपत्र पेश गर्न सक्नेछ ।
६. नेपाल सरकारको हितलाई ध्यानमा राखी बोलपत्र स्वीकृत गर्ने बा आंशिक रुपमा स्वीकृत गर्ने वा स्वीकृत नगर्ने सम्पुर्ण अधिकार यस विभागमा सुरक्षित रहने छ ।
७. बोलपत्र सम्बन्धी थप कुरा बुभनु पर्ने भएमा मिति २०५०/१२/१५ (March 28, 2024) गते दिनको १४:०० बजे प्रि विड मिटिङ राखिएको छ ।
८. सूचनामा उल्लेख नभएको कुराहरुका हकमा सार्वजनिक खरिद ऐन, २०६३ एवं नियमावली, २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछना
९. बोलपत्र सम्बन्धि सम्पूर्ण प्रक्रिया E-Bidding मार्फत मात्र हुनेछ । ईच्छुक बोलपत्रदाताले E-Procurement मार्फत www.bolpatra.gov.np/egp मा गई थप जानकारी प्राप्त गर्न, वोलपत्र Download गर्न र वोलपत्र दाखिला गर्न सक्नेछन ।
१०. वोलपत्र सम्बन्धि कागजात खरिदको लागि रकम जम्मा गर्ने बैंकको विवरणः
क. राजश्व दाखिलाको लागीः
रकम दाखिला हुने कार्यालयको नामः पर्यटन विभाग, भृकुटीमण्डप, काठमाणडौं । बैंकको नाम एभरेष्ट बैंक लिमिटेड, सिंहदरवार शाखा, काठमाण्डौं ।
कार्यालयको कोड नं : ३२५१०१३३५०१ खाता नंबर: ००१००१०६२००००० राजश्व शिर्षक नं: १४२२९
११. कामको विवरण यस प्रकार रहेकोछ ।
S. N. | Contract ID | Work Description | Bid Security | Document Purchase Amount | Technical Evaluation Criteria | Final Submission Date/ Opening |
1 | DOT/NCB/CW15/080/81 | Construction and Improvement of Tourism Infrastructure at Mahagdhimai and Simraungadh, Site: Gadhimaisthan-1, Palkiyamai -4 Hariharpur, Golwah Pokhari Area-2. | 14,80,000/- | 5000/- | As Described in Section III | 12:00 hrs. 2080/12/25 (April 07 2024) /14:00Hrs |
2 | DOT/NCB/CW16/080/81 | Project: Construction and Improvement of Tourism Infrastructure at Bhedababa Lake Area, Location: Bhedababa Lake Area, Dhangadi Sub Metropolitan 16 Kailali District | 13,50,000/- | 5000/- | ||
3 | DOT/NCB/CW17/080/81 | Project: Construction and Improvement of Tourism Infrastructure at Muktinath Area Site: Muktinath, Mustang | 12,22,000/- | 5000/- | ||
4 | DOT/NCB/CW18/080/81 | Project: Construction of Tourist Service Center at DhorpatanSite: Pakhathar Dhorpatan Municipality-9 | 10,70,000/- | 5000/- | ||
5 | DOT/NCB/CW19/080/81 | Project: Construction of Tourist Service Center at Dangisaran Site: Tulishipur Sub Metropolitan, Rajapur 11. | 6,55,000/- | 5000/- |