Department of Information Technology - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 431 days ago
Expired
यस विभागका लागि आवश्यक रहेको निम्न बमोजिमको मेशिनरी औजारहरु बोलपत्र (e-bidding) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले बोलपत्र आव्हानका लागि यो सूचना प्रकाशन गरिएको छ ।
बोलपत्र नं. | विवरण | बैंक जमानत रू | बोलपत्र दस्तुर रू | बोलपत्र पेश गर्ने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय |
DOIT/NCB/ 11/2080-81 | Supply Delivery and Installation of Equipment for Government Cloud | ५,१७,००० | ५,००० | २०८१/०१/१६ दिनको १२:०० बजे | २०८१/०१/१६ दिनको २:०० बजे |
बोलपत्र सम्बन्धी विस्तृत जानकारी फोन नं. 01-4112334, 01-4117940, Email: [email protected], वेबसाइट www.doit.gov.np/ www.bolpatra.gov.np बाट प्राप्त गर्न सकिनेछ ।