Ministry of Home Affairs - Tender/Invitation for Bid
Source: Rajdhani National Daily
Posted: 457 days ago
Expired
सूचना नं. NPH/NCB/55/2080/081 (प्रकाशित मितिः २०८०/११/२३ गते )
आ.व. २०८०/०८१ मा यस अस्पतालको लागि आवश्यक तपशिलमा उल्लेखित सामाग्रि बिद्युतिय बोलपत्रको माध्यमबाट (e-bidding/Single Stage Two Envelope Procedure) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म/कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ।
सि.नं. | बोलपत्र नं. | विवरण | फाराम दस्तुर रु | बोलपत्र जमानत रकम रु |
१. | NPH/NCB/55/ 2080/081 | Supply, Delivery, Installation and commissioning of Modular IVF Lab | ३,०००/- | १,१०,७००/- |
विस्तृत जानकारीको लागिः- Visit Website: www.bolpatra.gov.np/egp तथा कार्यालय समय भित्र यस अस्पतालको फोन नं. ०१-४५१२४३० मा सम्पर्क गरी बुझ्न सकिनेछ ।