Tribhuvan University Teaching Hospital (TUTH) - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 375 days ago
Expired
यस अस्पतालका लागि निम्नानुसारका बाँटा, बाल्टिन तथा प्लास्टिकजन्य सामग्रीहरू (NCB/TUTHP2/ GOODS/02/081-082) खरिद गर्नका लागि सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. (खाता नं.) ००२००५५३६५००१८ मा रकम रु. ३,०००।- जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेस गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।
टेन्डर नं. | बोलपत्रको विवरण | बोलपत्र खरिद गर्ने र बुझाउने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय | जमानत रकम |
NCB/TUTHP2/ GOODS/02/081- 082 | बाँटा, बाल्टिन तथा प्लास्टिकजन्य सामग्रीहरू | मिति २०८१/०३/०७ गते १२:०० बजेसम्म | मिति २०८१/०३/०७ गते २:०० बजेसम्म | रु.१,६७,०००।- |