Lalitpur Metropolitan City - Tender/Auction notice
Posted: 394 days ago
Expired
ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पुल्चोक, ललितपुर बागमती प्रदेश, नेपाल ।
NEPAL
बोलपत्र अस्वीकृत गर्ने सम्बन्धी सूच सूचना
प्रथम पटक प्रकाशित : २०८०।०८।२२ गते
यस कार्यालयबाट तपसिल बमोजिमको निर्माण कार्य खरिद सम्बन्धमा रीतपूर्वक पेश हुन आएका बोलपत्रहरुको मूल्याङ्कन पश्चात सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ उपदफा १ (ख) बमोजिम न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही बोलपत्रको बोल अंक लागत अनुमान भन्दा सारभूतरुपमा बढी भएकोले बोलपत्र अस्वीकृत गरिएको व्यहोरा ऐ. ऐ. ऐनको दफा २६ को उपदफा ३ प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सि.नं. | ठेक्का नं. | योजनाको |
1. | LMC-NCB- WORKS-079/80-14 | Retrofitting works of Dhapagal Sasto bazaar building blocks in Lalitpur Metropolitan City, Ward No.16, Lalitpur, Nepal. |