Kathmandu Metropolitan City - Tender/Opening Of Financial Proposal
Source: Dhorpatan News
Posted: 535 days ago
Expired
काठमाडौँ महानगरपालिका मैं मदानगनयालिक
नगर कार्यपालिकाको कार्यालय
सार्वजनिक निर्माण विभाग कमलादी, काठमाडौँ
बोलपत्रको प्राविधिक प्रस्ताव स्वीकृत / आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।
प्रकाशित मिति : २०८०/०९/०२
उपरोक्त सम्बन्धमा काठमाडौँ महानगरपालिका सार्वजनिक निर्माण विभागले तपसिलको निर्माण कार्यका लागि विभिन्न मितिमा गोरखापत्र (राष्ट्रिय) दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको, तोकिएको समयभित्र रीतपूर्वक पर्न आएका बोलपत्रहरूमध्ये तपसिलमा उल्लिखित वोलपत्र दाताहरू प्राविधिक प्रस्ताव मूल्याङ्कनमा सफल भएकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ज (५) को प्रयोजनार्थ सम्वन्धित बोलपत्र दाता एवं सबै सरोकारवालाहरूका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै आर्थिक प्रस्ताव मिति २०८०/०९/१० गते दिउँसो २ बजे खोलिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।
तपसिलः
सि.नं. | ठेक्का नं | कामको विवरण | बोलपत्र |
1 | 06-22-NCBW-080- 081-PWD-KMC | Maintenance and Upgrading of Sports Infrastructures in different places of Kathmandu Metropolitan City (Ward 1-32) | 1.Bikesh- Sunapati- Dakshinkali JV |
विभागीय प्रमुख