Optical Distribution Network Installation, Testing and Handover Works

Nepal Telecom - Tender/Invitation for Bid

Source: Gorkhapatra

Optical Distribution Network Installation, Testing and Handover Works

Posted: 443 days ago

Expired


यस निर्देशनालय अन्तर्गत रुपन्देही जिल्लामा विभिन्न OLT अन्तर्गतका करिब १८ वटा FDC हरूमा FTTH ODN NETWORK विस्तार कार्य OUTSOURCING मार्फत गर्नुपर्ने भएकाले इच्छुक मू.अ. करमा दर्ता भएका फर्म तथा संस्थाहरूलाई यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । 

 

सिलबन्दी दरभाउपत्र शुल्क रु. ३,०००।०० (अक्षरुपी तीन हजार मात्र, पछि फिर्ता नहुने) (प्राइम कमर्सिअल बैंक लिमिटेड, भैरहवाको खाताको नाम NTCARD/MPOS/ERC-BHAIRAHAWA र खाता नं. ०२१०१००००००००६९००८५० मा जम्मा गर्नुपर्ने) ।

 

 सिलबन्दी दरभाउपत्र पाइने र खोल्ने स्थान : प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रदेश, ओमसतिया-०१ रुपन्देही । 

 

सिलबन्दी दरभाउपत्र बिक्री सुरु मिति : २०८० चैत ४ गतेदेखि । 

 

सिलबन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति : २०८० चैत १९ गते दिनको ११:०० बजेसम्म ।

 

 सिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८० चैत १९ गते दिनको १२:०० बजेसम्म । 

 

सिलबन्दी दरभाउपत्र खोल्ने मिति : २०८० चैत १९ गते दिउँसो १:०० बजे ।

 

 सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा उल्लिखित समयमा नै सिलबन्दी दरभाउपत्र दर्ता गर्ने र खोल्ने कार्य गरिनेछ ।

 

 

 


Published by

View full info
Nepal Telecom
Bhadrakali Plaza, Kathmandu, Bagmati Province
.
977-1-5551393
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268